आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Jul 23, 2018
एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक
सोमबार, श्रावन ७, २०७५
काठमाडौं : एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिश्लेषण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो ।

गत अप्रिल २०१८ इन्टरनेश्नल फाइनान्स कर्पोरेशनका प्रतिनिधि मण्डलले एनएमबि बैंकको भ्रमण गरि ऋणको कार्यान्यवन योजना तथा लगानी क्षेत्रहरुको गहन अध्यन गरेका थिए । वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबि बैंकले नेपाल सरकारको बिकास नीति तथा कार्यक्रमहरुमा पर्ने क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, बिद्युत प्रसारण लाईन, केवलकार, सुरुङ्गमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला व्यवसाय, लघुवित्त गरि विभिन्न खाले आधारभूत संरचनाका क्षेत्रहरुमा वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब पार्ने उद्देश्यले काम गरिरहेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa