बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
मनोरञ्जन
Jul 23, 2018
यस्तो होनी त ! 'डबल माया'
सोमबार, श्रावन ७, २०७५


काठमाडौं – गायक कमल के क्षेत्रीको नयाँ गीत ” ड्बल माया ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । पप गायन क्षेत्रमा युवा पुस्तामाझ निकै लोकप्रिय गायक कमलको यस `डबल मायाँ लाइदिउँला´ बोलको गीत निकै उत्कृष्ट र फरक शैलीको रहेछ । विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै ब्यस्त भईरहेका गायक कमलको यस गीतमा शब्द तथा संगीत भने विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् ।

गायक कमल के क्षेत्रीको प्रस्तुति तथा अनिल के मानन्धरको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माको निकै आकर्षण अभिनय तथा नृत्य रहेको छ । डान्सिङ विटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको छ भने भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छ्न ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan