आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
समाचार
Jul 24, 2018
कानुनमन्त्री तामाङ सरकारबाट फिर्ता हुने
मंगलवार, श्रावन ८, २०७५
 
काठमाडौ : बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छात्रामाथि अमर्याति टिप्पणी गरेपछि विवादित भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकार बाट फिर्ता बोलाउने नेपाल कम्युनिष्ट पार्टीले निर्णय गरेको छ । मन्त्रीको अभिव्यक्तिले सरकार विवादमा पर्नुका साथै चौतर्फी रुपमा आलोचना भएकोले तमाङलाई फिर्ता आउन निर्देशन दिएको एक सदस्यले बताए । नेकपाको हिजो साँझ बसेको बैठकमा तमाङलाई मन्त्री पदबाट फिर्ता भई सरकारको साख बचाउन दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल) ले नै आग्रह गरेका थिए । सरकारबाट फिर्ता बोलाउने निर्णय गरे लगत्तै कानुनमन्त्री तमाङले आज दिउसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa