मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
खेलकूद
Jul 25, 2018
उपराष्ट्रपतिकप महिला राष्ट्रिय लिग फुटबलमा रौतहटको लगातार दोस्रो जित
बुधबार, श्रावन ९, २०७५
ललितपुर : राजधानीमा जारी उपराष्ट्रपतिकप महिला राष्ट्रिय लिग फुटबलमा रौतहटले लगातार दोस्रो जित हात पारेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा रौतहटले बिभागीय टोली नेपाल पुलिसलाई १-० ले पराजित गर्यो ।

रौतहटको जितमा अस्मिता बैद्यले १२औ मिनेटमा निर्णायक गोल गरिन् । लगातार दोस्रो जित निकालेको रौतहटले पहिलो खेलमा काठमाडौंलाई ४-० ले पराजित गरेको थियो ।

आजै भएको पहिलो खेलमा एपिएले काठमाण्डौलाई १०-० ले हरायो । सावित्रा भण्डारी र अनिता केसी दुबैले ह्याट्रिक पुरा गरेको खेलमा साबित्राले ५ गोल गरिन् । यस्तै अनिता केसीले ३ तथा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरे ।

एन्फाको आयोजनामा जारी लिगमा पाँच टोलीको सहभागिता छ । ९ दिनसम्म चल्ने लिगको विजेताले दुई लाख पुरस्कार रुपैया हात पार्ने छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan