बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
आर्थिक
Aug 01, 2018
पूर्वाधार बैंक लगायत अन्य लगानीकर्ता समेत नेपालमा लगानी वृद्धि गर्न इच्छुक
बुधबार, श्रावन १६, २०७५

काठमाडौं : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले युरोपेली पूर्वाधार बैंक लगायत अन्य लगानीकर्ता समेत नेपालमा लगानी वृद्धि गर्न इच्छुक रहेको बताएका छन् ।

युरोपका विभिन्न मुलुकको भ्रमण पूरा गरी आज स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बैंकले नेपालको उर्जा, कृषि र पूर्वाधार विकासमा लगानी वृद्धि गर्न चासो लिएको पनि स्पष्ट पार्नु भयो । मन्त्री ज्ञवालीले यूरोपियन युनियन पनि नेपालमा लगानी अभिवृद्धि गर्न इच्छुक देखिएको पनि स्पष्ट पारे ।

युरोपेली पूर्वाधार बैंकले नेपालको उर्जा र पूर्वाधार विकासको क्षेत्रमा आर्थिक तथा प्राविधिक लगानी गर्दै आएको छ । मन्त्री ज्ञवालीले आफ्नो भ्रमणपछि युरोपबाट नेपालका लगानी थप वृद्धि हुने विश्वास पनि व्यक्त गरे ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan