आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
खेलकूद
Aug 06, 2018
स्वदेश फर्कियो क्रिकेट टिम
सोमबार, श्रावन २१, २०७५


काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ । नेदरल्यान्ड्स विरुद्ध एक दिवसीय क्रिकेट सिरिज खेलेर फर्किएको नेपाली टिमलाई समर्थकहरुले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्रिभुवन विमानस्थलमा नेपाली क्रिकेटका कप्तान पारस खड्काले नेदरल्यान्ड्ससँको एक दिवसीय क्रिकेट सिरिसमा नेपालको प्रदर्शन राम्रो रहेको बताए । उनले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ । छनोट युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमान गरि जम्मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । टी–२० सिरिजमा नेपालले एमसिसीलाई हराएको थियो भने नेदरल्यान्ड्स विरुद्धको एकदिवसीय सिरिजमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang