आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Aug 09, 2018
खुल्यो अत्याधुनिक सुविधायुक्त चाबहिल प्लाजा
बिहीवार, श्रावन २४, २०७५

काठमाडौं : सपिङ प्लाजाहरुकोबीचमा हालै चाबहिल चोकमा एउटा अत्याधुनिक सपिङ प्लजा खुलेको छ ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ सुविधा सहित निर्माण भएको यो प्लाजा ग्राहकको रोजाईमा पर्ने देखिन्छ । एउटै प्लाजा भित्र बैंक, डेण्टल, हेल्थ क्लब, बिभिन्न ब्राण्डका जुत्ता चप्पलको सो रुम, ब्राण्डेड घडीहरुको सो रुम, रेडिमेड कपडा तथा फेन्सि स्टोरहरु, ब्राण्डेड मोबाईलहरुको सो रुमहरु लगायतका बिभिन्न सामानहरुको सोरुम भएको चाबहिल प्लाजा हालै सञ्चालनमा आएको छ ।

प्लाजाको यहि साउन २६ गते शनिबार बिशेष रुपमा उद्घाटन हुँदैछ । चाबहिल चोकबाट बौद्धतिर लाग्दा दाँयातर्फ रहेको यो प्लाजा सपिङ प्लाजाहरुमा सपिङ गर्ने पारखीहरुका लागी आकर्षक थलो बन्ने विश्वास यसका सञ्चालकले लिएका छन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa