बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
समाचार
Aug 12, 2018
महाकालीको पुलमा सवारीसाधन अवागमन बन्द
आईतवार, श्रावन २७, २०७५

काठमाडौ : महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमन बन्द गरेको छ । गएरातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरेको हो । पैदल यात्रु र मोटरसाईकललाई भने चल्न दिईएको छ ।

यस अघि पनि महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको थियो । मध्यान्ह १२ वजे महाकाली नदीमा पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिएको र नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन समेत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan