शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Aug 13, 2018
निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न आयोगको आग्रह
सोमबार, श्रावन २८, २०७५


काठमाडौं : निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ । आइतबार काठमाडौंमा आयोजित नेपालको निर्वाचन कानुनी संरचना विषयक कार्यशाला गोष्ठीमा निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने र निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्ने लगायतका निर्वाचनसम्बन्धि समस्या समाधान हुने प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले दाबी गरेका छन । प्रमुख निर्वाचन आयुक्त यादवले मतदान स्थलमै मतगणना हुने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीले निर्वाचन कानुन सुधारको आवश्यक्ता र औंचित्यको बारेमा प्रकाश पारेका थिए । त्यस्तै पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले सरकार र निर्वाचन आयोगलाई विवादमा आउन नदिन पनि निर्वाचनको अपराध हेर्न निर्वाचन अपराध अदालत गठन गर्न आवश्यक रहेकोले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिएका थिए ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang