शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Aug 13, 2018
दाङमा बाढीले यातायात ठप्प
सोमबार, श्रावन २८, २०७५

काठमाडौ : दाङको लमही तुलसिपुर सडकखण्डका विभिन्न पुलबिहिन खोलामा आएको बाढीले आज विहानदेखि सवारी आवागमन ठप्प भएको छ । लमही घोराही सडकखण्डमा पर्ने कटुवा खोला र बबई नदीमा आएको बाढीले सो सडक खण्डमा चल्ने यातायातका साधन ठप्प भएका हुन ।

त्यस्तै घोराही तुलसिपुर सडकखण्डको गुर्जे, ग्वार लगाएतका खोलाहरुमा पनि बाढी आएका यो सडकखण्ड पनि अवरुद्ध छ । यी खोलाहरुमा पुल निर्मार्णाधिन रहेको र डाइभर्सनको गतिलो व्यवस्था नभएकोले बाढी आएको बेला यातायात सेवा ठप्प हुने गरेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang