शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Aug 13, 2018
अझै तीन दिन लगातार वर्षा हुने
सोमबार, श्रावन २८, २०७५


काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म लगातार वर्षा हुने जनाएको छ । महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार तीन दिनसम्म देशभर भारी तथा मध्यम वर्षा हुने छ भने आज दिउँसो र राति देशका अधिकांश स्थानमा पानीपर्नेछ उल्लेख गरेको छ । दिउँसोको समयमा देशको पूर्वी क्षेत्रमा बढी पानी पर्ने अनुमान गरिएको छ ।


काठमाडौंमा आज विहानैदेखि भइरहेको बर्षाको क्रम भोलिसम्म यथावत नै रहने मौसमविद्हरुले जनाएका छन । देशभर भारी वर्षा हुने भएकोले सचेत रहनुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang