शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Sep 04, 2018
प्याराग्लाइडिङ टोलीलाई पोखरामा नागरिक अभिनन्दन
मंगलवार, भाद्र १९, २०७५

काठमाडौं : इण्डोनेसियामा सम्पन्न एशियाली खेलकुदमा रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।

खेलकुद विकास समिति र हवाई खेलकुद संस्था सहित प्याराग्लाईडिङ सम्वद्ध बिभिन्न संघ संस्थाको आयोजनामा प्याराग्लाइडिङ टोलीलाई अभिनन्दन गरिएको हो ।

खेलाडीहरुलाई पोखरा विमानस्थलवाट बाजागाजासहित नगरपरिक्रमा गरी पोखरा रंगशाला लगिएको थियो । नेपाली प्याराग्लाइडिङ टिमले छ खेलमा प्रतिस्पर्धा गरेकोमा पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक हात पारेको थियो ।

नेपालमा प्याराग्लाईडिङ पोखराबाट शुरु भएको हो । प्याराग्लाईडिङ शुरु भएको २० वर्षपछि एसियाली खेलमा रजत पदक हात पारेको हो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang