बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
खेलकूद
Sep 04, 2018
नेपाल एसिया कप छनोट प्रतियोगिताबाट बाहिरियो
मंगलवार, भाद्र १९, २०७५
काठमाडौं : नेपाल एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपाल एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको हो ।

युकेएम ओभलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा ९५ रन बनाएको थियो । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालका लागि सन्दीप लामीछानेले ५ विकेट लिए । त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए । सुवास खकुरेल शुन्य रनमा आउट भएका थिए भने अनिलकुमार शाह १५, पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, रनमा आउट भएका थिए ।

सुरुवाती दुई खेलमा नेपाल ओमान र यूएईसँग पराजित भएको थियो भने मलेसिया र सिंगापुरलाई जितेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan