बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
खेलकूद
Sep 04, 2018
साफ च्याम्पिनसिप अन्तर्गत उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित
मंगलवार, भाद्र १९, २०७५
काठमाडौं : बंगलादेशमा जारी साफ च्याम्पिनसिप अन्तर्गत आजको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आजबाट सुरु भएको साफ सुजुकी कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ - १ गोल अन्तरले पराजित भएको हो ।

खेलको ३६ औ मिनेटमा पेनाल्टी मार्फत पाकिस्तानका मोहमद रिजाले एक गोल गरेका थिए । पहिलो हाफ एक - शुन्यले पछि परेको नेपालले ८२ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

नेपालको लागि विमल घर्तिमगरले ८२ औ मिनेटमा गोल गरेका हुन् । खेलको इन्जुरी समयमा पाकिस्तानका मुहम्मद अलिले गोल गरेपछि नेपाल २- १ गोल अन्तरले पराजित भएको हो । समूह एमा रहेको पाकिस्तानले तीन अंक जोडेको छ ।

नेपालले अव बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ । साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan