शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
मनोरञ्जन
Sep 07, 2018
"तिम्रो जोवन सारै रमाईलो" भिडीयो सार्वजनिक
शुक्रबार, भाद्र २२, २०७५
काठमाडौं । गायिक टीका प्रसाइँ र गायक विश्व नेपालीको स्वरमा ‘तिम्रो जोवन साह्रै रमाइलो…’ बोलको लोक अधुनिक गीत रिलिज भएको छ । डा ।डिआर उपाध्यायको शब्द रहेको गीतलाई सन्तोष श्रेष्ठले संगीत दिएका छन् । देवेन्द्र नेवाको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ रहेको गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् । लोक आधुनिक शैलीमा बनेको ‘तिम्रो जोवन साह्रै रमाइलो…’को म्युजिक भिडियो युट्युवमार्फत रिलिज गरिएको छ । भिडियो छांयकन अनि के मानन्धर को छ भने शिव पौडेलले निर्देशन गरेका हुन । युमी बलामी र सुनिल क्षेत्रीले म्युजिक भिडियोमा मोडलिङ गरेकाअ छन ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang