समाचार
Sep 25, 2018
गृहमन्त्रीद्वारा आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्न सम्बन्धीत निकायलाई निर्देशन
मंगलवार, असोज ९, २०७५
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्याप्रकरणका दोषीलाइ छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएकन छन् । आज राष्ट्रियसभाको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले उच्चस्तरीय छानविन समितिले अनुसन्धान प्रतिवेदन बुझाईसकेकाले अब दोषि पत्ता लगाउन सरकारलाई सहज हुने बताए ।
निर्वाध मदिरा विक्रि वितरण तथा लागु औषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमि नआउने उनको तर्क थियो । समााजिक र वस्तुगत आधार नसच्याएसम्म महिला हिंसाका घटनामा कमि नआउने भन्दै उनले सामान्ती र पुँजीवादी चिन्तनले महिलामाथि दुर्रव्यवहार भईरहेको बताए ।
चाडपर्वको समयमा बढ्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्नका आवश्यक बन्दोबस्ती गर्नुको साथै खाद्यान्नको ढुवानी लगायतको व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई निर्देशन दिईसकिएको उनको भनाइ छ ।।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang