बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Sep 25, 2018
अनेरास्ववियूद्वारा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग
मंगलवार, असोज ९, २०७५
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अनेरास्ववियूले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियूले आज काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडी प्रर्दशन गर्दै वृद्धि गरिएको भाडा तत्काल फिर्ता माग गरेको हो । चाडपर्वको समयमा जनताको अपेक्षा विपरित भाडा बढाउने निर्णय गरेपछि फिर्ता गराउन दवाव स्वरुप आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

प्रर्दशनका क्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताले यातायातमा बढाइको भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang