शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
देश
Sep 25, 2018
तीन किलो अवैध सुनसहित काठमाडौंको टोखाबाट २ जना पक्राउ
मंगलवार, असोज ९, २०७५
काठमाडौं: तीन किलो अवैध सुनसहित काठमाडौंको टोखाबाट २ जना पक्राउ परेका छन् । रसुवा गोसाईकुण्ड गाउँपालिकाका २४ वर्षीय नरबहादुर घले र सोही गाउँपालिकाका २० वर्षीय पेम्बा तामाङ सुनसहित प्रकाउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले उनीहरुको साथबाट बा ७३ प ३४ सय २ नम्बरको निलो रङको पल्सर मोटरसाईकल समेत बरामद गरिएको जानकारी दिए ।

घले र तामाङले २ महिनामा दुई पटक गरी सो सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुल्न आएको छ । १ करोड ५० लाख २० हजार ६ सय ९९ रुपैयाँ बराबरको सो अवैध सुनको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि वरिष्ठ उपरीक्षक लामाले बताए ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan