बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Dec 13, 2018
‘संगीत स्टार २०१८’ मा नृत्य तर्फ टप टेनमा पर्न सफल मनिला तिवारीलाई एसएमएस भोट दिई विजयी बनाउन अपिल
बिहीवार, मंसिर २७, २०७५
काठमाडौं: चितवनकी २० वर्षीय मनिला तिवारी देशव्यापी गायन तथा नृत्य विधा ‘संगीत स्टार २०१८’ मा नृत्य तर्फ टप टेनमा पर्न सफल भएकी छिन् । सानैदेखि नृत्यमा रुची राख्ने तिवारी रोयल डान्स एकेडेमी क्षेत्रपुरमा नृत्य सिकिरहेकी छिन् ।

बिरेन्द्र क्याम्पस भरतपुरमा बीएस्सी तेस्रो वर्षमा अध्ययनरत तिवारी चितवनबाट नृत्यमा सहभागी भई टपटेनमा पर्न सफल भएकी हुन् । बुबा मोहनिधी तवारी र आमा सरला तिवारी लगायत घरका अन्य सदस्यबाट राम्रो सहयोग पाएकी मनिला नृत्य क्षेत्रमै लागेर छुट्टै पहिचान बनाउन चाहन्छिन् ।

मनिलालाई एसएमएस भोट मार्फत विजयी गराउन आफ्नो मोबाईलको म्यासेज बक्समा गई sangeet <space> 174 टाईप गरी 33001 मा पठाई विजयी गराउन अपिल पनि गरेकी छिन् ।

संगीत स्टारको विभिन्न शहरमा भएको अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गरेको थियो । नृत्य र गायन दुवै विधामा एकसाथ शुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र नृत्य तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् ।।
 












प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang