बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Dec 15, 2018
सिडी विजय अधिकारी बने पहिलो भ्वाइस अफ नेपाल
शनिबार, मंसिर २९, २०७५
पहिलो भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीले जित्न सफल भएका छन् । कतारमा शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेको घोषणा गरियो ।

गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो 'द भ्वाइस अफ नेपाल' जित्दै उनले २५ लाख रुपैयाँको चेक पनि पाए । अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएका थिए । दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए । फिनालेमा सुनप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र टिम प्रमोदको तर्फबाट श्रृजे थपलिया थिए ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang