बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Dec 16, 2018
चर्चित भारतीय गायक बर्माले नेपालमा सांगीतिक प्रस्तुति दिने
आईतवार, पौष १, २०७५
काठमाडौं: भारतीय सांगितिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउन सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन् ।

क्रिस्मसको पूर्व सन्ध्यामा मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको सयुक्त आयोजनामा राजधानीको दरबारमार्गस्थित क्लब डेजाबुमा पौष ९ अर्थात डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा गायक बर्माले 'तुने मेरे जाना…, में तेरा ही रहुं…, मेरा जहां जहां…' जस्ता चर्चित गीत प्रस्तुत गर्ने आयोजक मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टले जानकारी दिएको छ ।

२८ बर्षिय गायक बर्माले भारतीय सांगीतिक क्षेत्रमा दर्जनौ गीत गाएर आफ्नो नाम उँचो बनाएका छन् । क्लब डेजाबुमा हुने सांगीतिक कार्यक्रमको टिकट खरिदका लगि १५ सय देखि ३५ सय सम्म तोकिएको जानकारी दिएको छ । टिकट खरिद गर्न चाहने संगीतप्रेमीहरुले अनलाइन सेवा वा CMD CAFÉ नक्साल, MOJO BOUTIQUE HOTEL पुरानो बानेश्वर हाइट अथवा मोवाइल नम्बर ९८४९०८२२४७ मा पनि सम्पर्क गरेर बुक गर्न सकिने आयोजकले बाताएको छ ।

बेलाबेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रममले आपसी मित्रतालाई अझै बजबुद बनाउन मद्दत पुग्ने आयोजकको धारणा छ ।।
 






प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang