बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 17, 2018
पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ता पोखरामा
सोमबार, पौष २, २०७५
पोखरा: अग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले पोखरामा भब्य स्वागत गरेका छन । पूर्वरानी कोमल शाहसँगै बुद्ध एयरको विमानबाट आज पोखरा पुगेका शाहलाई विमानस्थलमा समर्थकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरेका थिए । पूर्व राजा शाह विमानस्थलदेखि मुस्ताङ चोकसम्म पैदल हिडेर शुभेच्छुकहरुसँग भेटघाट गर्नुभएको थियो । शाह दम्पती अंग्रेजी नयाँ बर्ष पोखरामा मनाएर दुई सातापछि काठमाडौ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang