बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 17, 2018
सातवटै प्रदेशका उपसभामुखले आफ्नो भूमिका कमजोर भएको भन्दै संघीय संसदका उपसभामुख समक्ष गुनासो
सोमबार, पौष २, २०७५
काठमाडौं: सातवटै प्रदेशका उपसभामुखले आफ्नो भूमिका कमजोर भएको भन्दै संघीय संसदका उपसभामुख समक्ष गुनासो गरेका छन् । आज संघीय संसद सचिवालयमा भेला भएका उनीहरुले महिला भएकै कारण भूमिका कम दिएको आरोप समेत लगाएका हुन् ।

सात वटै प्रदेशमा एकजना पनि महिला सभामुख नहुनुले महिलाप्रति नेतृत्वले हेर्न दृष्ट्रीकोण स्पष्ट पारेको उनीहरुको भनाई छ । उपसभामुखहरुले कानून बनाउन आफूहरु लागिपरेपनि प्रदेशमा नयाँ संरचना भएकोले समस्या भएको र सञ्चारमाध्यमले समेत महत्व नदिएको उनीहरुको गुनासो छ ।

प्रदेश उपसभामुख सहित संघीय संसदका दुबै सदनका उपभामुख र उपाध्यक्षको सहभागीता रहेको थियो । कार्यक्रममा उपसभामुखहरुले नवनिर्वाचित संसदीय मामिला पत्रकार समाजका पदाधिकारीलाई बधाई एवं शुभकामना दिएका थिए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang