बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Dec 17, 2018
विराटनगर वारियर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं किङ्स इलाभेन इपिएल क्रिकेटको क्वालिफायर्समा
सोमबार, पौष २, २०७५
काठमाडौं: विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलेभेन एभरेष्ट प्रिमियर लिग (ईपीएल) को क्वालिफारमा प्रवेश गरेको छ किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १ सय १ रनको सामन्य लक्ष्य पछ्याएको काठमाडौंले १७ दसमलब ५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरी क्वालिफारमा प्रवेश गरेको हो ।

हारसँगै साविक विजेता विराटनगर समुह चरणबाटै बाहिरिएको छ । विराटनगरलाई नेट रन रेटमा पछि पार्दै चितवन टाइगर्स भने प्ले अफमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमा अल आउट हुँदै एक सय रन बनाएको थियो । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए भने ब्याटिङ तर्फ उनको ४५ रनको योगदान रह्यो ।

काठमाडौँकै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले समान २-२ विकेट लिए । भोलि क्वालिफायरमा समुह विजेता ललितपुर र उपविजेता काठमाडौँ आमने सामने हुनेछन् भने एलिमिनेटरमा मंगलवार भैरहवा र चितवन भिड्नेछन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang