बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 24, 2018
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग व्यवस्थित र एयर ट्राफिक व्यवस्थापनका काम तिव्रताका साथ अगाडी बढाइने
सोमबार, पौष ९, २०७५
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिवेला सफा र व्यवस्थित देखिन थालेको छ । धवनमार्ग व्यवस्थित गर्ने तथा एयर ट्राफिक व्यवस्थापन लगायतका काम पनि तिव्रताका साथ अगाडी वढाइने विमानस्थलले जनाएको छ । यतिवेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थत र सफा वन्दै गइरहेको छ । विगतमा भद्दा र अव्यवस्थित देखिने विमानस्थलको ट्याक्सी पार्किङ समेत अव व्यवस्थित भएको छ ।

सवारी पार्किङलाई अहिले नयाँ वन्दै गरेको भवनको अगाडी सारिएको छ । विमानस्थल भित्र अहिले नयाँ कार्पेट विछाउने देखी स्मार्ट टेभीवाट विज्ञापन प्रसारण गर्ने सम्मका कार्य भएका छन् । प्रस्थानका लागी हुने सुरक्षा तथा मानिसको लाईनलाई समेत व्यवस्थित, छिटो र छरितो वनाइएको छ ।

विदेशी यात्रुको स्वागतका लागी वेलकम टु नेपाल तथा गरुड जस्ता लगायतका सजावटका सामाग्रीहरु निर्माण गरिएका छन् । त्यस्तै सेल्फीजोन तथा चाडपर्वको विशेषता झल्काउने स्थलको समेत निर्माण गरिएको छ । त्यस्तै आधुनिक चार्जिङ स्टेशन समेत निर्माण गरिएको छ ।

अप्रिल १ तारिकवाट विमानस्थलको धवनमार्ग स्तरोन्तिका काम समेत अगाडी वढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन् । यसका साथै एयर ट्राफिक व्यवस्थापनलाई समेत थप सुढृत गर्ने उनको भनाइ छ । डमेस्टिक विमानस्थलमा समेत सुधार कार्य तिव्रताका साथ अगाडी वढेको क्षेत्रीको दावी छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang