बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 24, 2018
नेपालमा विदेशी लगानीबाट उत्पादन भएको विद्युत भारतमा निर्यात गर्न पाइने
सोमबार, पौष ९, २०७५
काठमाडौं: नेपालमा विदेशी लगानीबाट उत्पादन भएको विद्युत भारतमा निर्यात गर्न पाइने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । विद्युत निर्यातका लागि भारतीय सरकारी कम्पनी वा निजी कम्पनीको ५१ प्रतिशत भन्दा माथिको लगानी प्रावधान हटाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको हो ।

भारत सरकारको अन्तरदेशीय विद्युत व्यापार सम्बन्धी निर्देशिकामा विद्युत निर्यातका लागि ५१ प्रतिशत मापदण्ड रहेको छ । नेपाल लगायत छिमेकी राष्ट्रले परिमार्जनको माग पछि निर्देशिका लचिलो बनाइएको हो । निर्देशिका संशोधनसँगै नेपालले भारतमा विद्युत निर्यात गर्ने बाटो खुलेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

भारतले निर्देशिका २ हजार १६ डिसेम्बर ५ मा जारी गरेको थियो । विद्युत व्यापार सम्झौता व्यापारी, उत्पादक र विक्रीकर्ताको मर्मविपरित भएकाले परिमार्जन गर्नुपर्ने नेपालले प्रतिक्रिया पठाएको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang