बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 24, 2018
निर्मलाका हत्याको दोषि पत्ता लगाउने कार्यमा प्रहरीलाई सहयोग गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आग्रह
सोमबार, पौष ९, २०७५
काठमाडौं: प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले निर्मलाका हत्याको दोषि पत्ता लगाउने कार्यमा प्रहरीलाइ सहयोग गर्न आग्रह गरेका छन् । कतिपय सञ्चारमाध्यममा आएका समाचार प्रति इगिंत गर्दे महानिरिक्षक खनालले प्रहरीको मनोवल गिराउने समाचारले आफुलाइ चित्त दुखेको गुनासो गरेका छन् ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १५० दिन भैसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भनि आलोचना भैरहदा प्रहरीले भने अनुसन्धान तिब्र भैरहेको र यसमा सहयोग गर्न सवैमा अपिल समेत गरेको छ ।

प्रहरीप्रधान कार्यलयमा आयोजित कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले निर्मलको हत्यारा पत्ता लगाउन प्रहरी दृडता पुर्वक लगिरहेको बताउदै हत्यारा जोसुकै भएपनि नछाड्ने बताएका छन् । अपराध न्युनिकरणमा प्रहरीले उच्चतम प्रयास भैरहेकोले प्रहरीलाइ कमजोर बनाउने प्रबृति त्यागिदिन प्रहरी महानिरिक्षले आग्रह समेत गरेका छन् ।

महानिरिक्षक खनालले आफु र आफ्नो संगठनले रहर र बिलासिताका लागि सवारी साधान प्रयोग नगरेको भन्दै केहि संचार माध्यममा आइरहेको अतियुक्तिपुर्ण समाचारले आफुलाइ निकै दुखित बनाएको भन्दै चित्त दुखाए । हरेक अनुसन्धानको पाटोमा प्रहरीलाइ सहज तवरले काम गर्ने बाताबरण बनाएदेखि अपराध हराएरै जाने महानिरिक्षक खनालको भनाई छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang