देश
Dec 24, 2018
निर्मलाका हत्याको दोषि पत्ता लगाउने कार्यमा प्रहरीलाई सहयोग गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आग्रह
सोमबार, पौष ९, २०७५
काठमाडौं: प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले निर्मलाका हत्याको दोषि पत्ता लगाउने कार्यमा प्रहरीलाइ सहयोग गर्न आग्रह गरेका छन् । कतिपय सञ्चारमाध्यममा आएका समाचार प्रति इगिंत गर्दे महानिरिक्षक खनालले प्रहरीको मनोवल गिराउने समाचारले आफुलाइ चित्त दुखेको गुनासो गरेका छन् ।
कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १५० दिन भैसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भनि आलोचना भैरहदा प्रहरीले भने अनुसन्धान तिब्र भैरहेको र यसमा सहयोग गर्न सवैमा अपिल समेत गरेको छ ।
प्रहरीप्रधान कार्यलयमा आयोजित कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले निर्मलको हत्यारा पत्ता लगाउन प्रहरी दृडता पुर्वक लगिरहेको बताउदै हत्यारा जोसुकै भएपनि नछाड्ने बताएका छन् । अपराध न्युनिकरणमा प्रहरीले उच्चतम प्रयास भैरहेकोले प्रहरीलाइ कमजोर बनाउने प्रबृति त्यागिदिन प्रहरी महानिरिक्षले आग्रह समेत गरेका छन् ।
महानिरिक्षक खनालले आफु र आफ्नो संगठनले रहर र बिलासिताका लागि सवारी साधान प्रयोग नगरेको भन्दै केहि संचार माध्यममा आइरहेको अतियुक्तिपुर्ण समाचारले आफुलाइ निकै दुखित बनाएको भन्दै चित्त दुखाए । हरेक अनुसन्धानको पाटोमा प्रहरीलाइ सहज तवरले काम गर्ने बाताबरण बनाएदेखि अपराध हराएरै जाने महानिरिक्षक खनालको भनाई छ ।।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang