बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 24, 2018
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको मुद्धामा पुनः ७ वर्षको जेल सजाय
सोमबार, पौष ९, २०७५
काठमाडौं: पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री नवाज शर्रीफलाई पुनः जेल सजाय सुनाएको छ । जेल मुक्त भएको १ वर्ष पनि नहुँदै भ्रष्टाचारको नयाँ अभियोगमा अदालतले शरिफलाई ७ वर्षको जेल सजाय सुनाएको हो ।

गत जुलाईमा पनि संघीय अदालतले उनलाई १० वर्षको जेल सजाय सुनाएको थियो । तर सेप्टेम्बरमा उच्च अदालतले फैसला निलम्बन गरेको थियो । शरिफका समर्थकले अदालतको पछिल्लो फैसला राजनीति प्रेरित रहेको दाबी गरेका छन् ।

तीन पटक प्रधानमन्त्री भइसकेका शरिफ सन् २ हजार १६मा पानामा पेपर्स चुहावटपछि अपदस्थ भएका थिए । लण्डनको पार्क लेनमा लक्जरी अपार्टमेन्ट खरिदमा राष्ट्रिय सम्पत्ति प्रयोग भएको खुलासा पानामा पेपर्सले गरेको थियो । अभियोगमा शरिफका भाई, छोरी र ज्वाई पनि तानिएका थिए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang