बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 24, 2018
डिसहोमलको कार्यालय काठमाडौको तिनकुनेबाट ललितपुरको भैंसीपाटीमा
सोमबार, पौष ९, २०७५
काठमाडौं: डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सूचनाको हक जनतामा पुर्याउन डिसहोमले अग्रणी भूमिका खेलेको बताएका छन् । डिसहोम १० बर्षमा प्रबेश गरेको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालको पहिलो डिजिटल भुक्तानी टेलिभिजन भै अग्रणी स्थान ओगटेको समेत आचार्यले बताए ।

स्थापनाको १० वर्ष पुग्दा गाउँ गाँउमा डिसहोम मार्फत दर्शकले टेलिभिजन हेरेको देख्दा कम्पनीको सपना पुरा हुँदै गएको डिसहोमका अध्यक्ष हेमनाथ ढकालले बताए । आफनै अर्थ स्टेसनबाट ‘सेवा विस्तार गरिरहेको डिसहोमले, कार्यालय काठमाडौको तिनकुनेबाट ललितपुरको भैंसीपाटीको सारेको जनाएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang