आर्थिक
Dec 24, 2018
डिसहोमलको कार्यालय काठमाडौको तिनकुनेबाट ललितपुरको भैंसीपाटीमा
सोमबार, पौष ९, २०७५
काठमाडौं: डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सूचनाको हक जनतामा पुर्याउन डिसहोमले अग्रणी भूमिका खेलेको बताएका छन् । डिसहोम १० बर्षमा प्रबेश गरेको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालको पहिलो डिजिटल भुक्तानी टेलिभिजन भै अग्रणी स्थान ओगटेको समेत आचार्यले बताए ।
स्थापनाको १० वर्ष पुग्दा गाउँ गाँउमा डिसहोम मार्फत दर्शकले टेलिभिजन हेरेको देख्दा कम्पनीको सपना पुरा हुँदै गएको डिसहोमका अध्यक्ष हेमनाथ ढकालले बताए । आफनै अर्थ स्टेसनबाट ‘सेवा विस्तार गरिरहेको डिसहोमले, कार्यालय काठमाडौको तिनकुनेबाट ललितपुरको भैंसीपाटीको सारेको जनाएको छ ।।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang