बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 24, 2018
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं बार्षिक प्रतिवेदन सार्वजानिक
सोमबार, पौष ९, २०७५
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७४/७५ मा १२ हजार ४ सय उजुरी फर्छ्यौट गरेको जनाएको छ । आज राष्ट्रपति समक्ष बुझाईएको २८औं बार्षिक प्रतिवेदनमा गत आर्थिक बर्ष सम्ममा १९ हजार ४ सय ८८ उजुरी परेको उल्लेख छ । बाँकी रहेका ७ हजार ८८ उजुरी यस आर्थिक बर्षमा फर्छ्यौट गर्ने गरि सारिएको जनाइएको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्दादेवी भण्डरीले अनियमितता र भ्रष्टाचारजन्य कार्यउपर छानविन तथा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोगको भुमिका शसक्त रहनुपर्ने बताएका छन् । २ सय ४७ पृष्ठको प्रतिवेदनमा अख्तियारले वर्ष दिनमा सम्पादन गरेका कामकारबाहीहरु समावेश गरिएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang