बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 25, 2018
बैकहरुमा देखिएको समस्या समाधानमा गम्भीर छौं: गभर्नर डा. चिरञ्जिबी नेपाल
मंगलवार, पौष १०, २०७५
काठमाडौं: नेपाल राष्ट्र बैकले पूँजी बजार र बैकहरुमा देखिएको समस्या समाधानमा गम्भीर रहेको बताएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज बैठकमा बोल्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पूँजी बजार र बैकहरुमा देखिएको समस्या समाधानको लागि बनेको कार्यदलबाट आएको सबै सुझाबहरुलाई कार्यान्वयन तहमा लैजाने तयारी भएको बताएका छन् ।

समितिमा गभर्नर नेपालले शेयर बजारसँग सम्बन्धित निर्देशनहरु एक दुई दिनमै जारि गर्ने तयारी गरेको पनि बताएका छन् । त्यस्तै, समितिमा अर्थ मन्त्रालय सचिव राजन खनालले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang