बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jan 01, 2019
काठमाडौंमा छैठौँ नेपाली टोपी दिवस मनाईयो
मंगलवार, पौष १७, २०७५
काठमाडौं: ‘नेपाली टोपी स् हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइएको छ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षयता अङ्ग्रेजी नयाँ बर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।

दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् । जागरुक युवा अभियानको अगुवाइमा आज बिहान काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा नेपाली टोपी पहिरिएका महिला र पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो । टोपीका साथै उनीहरुले राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए । र्यालीमा सहभागिहरुले ‘देशलाई औपचारिक पोशाकको खाँचो’ लेखिएका प्लेकार्ड बोकेका थिए ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang